News Portal

  • रहेनन् कांग्रेस भित्रका कम्युनिष्ट नेता गिरी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ४ भदौ २०७९
    ५२५ पटक
    भक्तपुर, ४ भदौ २०७९

    नेपाली काँग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरीको निधन भएको छ । शनिबार राति उनको निधन भएको हो ।

    लामो समयदेखि क्यान्सर संग लडिरहेका उनी पछिल्लो समय स्वास्थ्य बिग्रेपछि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था बुझ्न रास्ट्रपति विद्यादेवी भण्डारी लगायत अस्पताल पुगेका थिए ।

    ७५ वर्षको उमेरमा ज्यान गुमाउनु परेका नेता गिरी नेपाली राजनीतिमा साझा ब्यक्तित्वको रुपमा लोकप्रिय रहेका थिए । समाजवादका ब्याख्याता गिरीलाई कांग्रेस भित्रको कम्युनिस्ट बिचारक मानिन्छ ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...