News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा

    बुटवल, १५ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी...बाँकी

    कम्युनिष्ट नेताको कुखुरा फारम

    उदयपुर, १४ मंसिर । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् । लामो समय कम्युष्टि पाटीको राजनीति गर्दै आएका डाँगी अहिले...बाँकी

    प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्न ओलीको प्रस्ताव

    काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ...बाँकी

    अझै पीडितमैत्री बन्न सकेन बलात्कारविरुद्धको कानून

    काठमाडौं, १३ मंसिर । महिलाविरुद्धका अपराध बढ्दै जाँदा नेपाल सरकारले पछिल्लो दुई महिनायता तीन अध्यादेश जारी ग¥यो । एसिड आक्रमणकारीलाई हुने सजाय दोब्बरभन्दा बढीले बढाइयो भने एसिडको खरिद बिक्रीको नियमनसम्बन्धी छुट्टै अध्यादेश जारी भयो ।...बाँकी

    नेपाल–भारत उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला

    काठमाडौं, १३ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच...बाँकी

    कुनै हालतमा सरकार परिवर्तन हुँदैनः प्रधानमन्त्री ओली

    काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् । देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरूले सरकारको विरोध र सरकार परिवर्तन हुन्छ भन्ने भ्रम फैलाइरहेका छन् भन्दै उनले कुनै हालतमा वर्तमान सरकार...बाँकी

    नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

    काठमाडौं, ८ मंसिर । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ ।...बाँकी

    गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

    काठमाडौं, ८ मंसिर । आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ...बाँकी

    यी हुन् उत्कृष्ट १५ करदाता

    काठमाडौं , ८ मंसिर । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन...बाँकी

    निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट

    काठमाडौं, ८ मंसिर । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए ९जेभी० ले गुरुयोजना बनाउने जिम्मा पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका...बाँकी