News Portal

  • ५ दिनमै १ सय ४६ करोड कमाइसकेको ‘पद्मावत’ अनलाइनमा भयो लिक

    इभक्तपुर संवाददाताभक्तपुर, १६ माघ
    १२४७ पटक
    भक्तपुर, १६ माघ

    संजय लीला भंसालीद्वारा निर्देशित र रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर आदी अभिनित चलचित्र पद्मावत प्रदर्शन भैरहेछ । चलचित्रप्रेमीहरुले यसलाइ भारतमा निकै रुचाएका त्यहाँका मिडियाले बताएका छन् । बक्स अफिसमा यसले ५ दिनमै १ सय ४६ करोड कमाइसकेको बताइएको छ ।

    तर निर्मातालाई खराब खबर यो छ कि फिल्म लिक भएर अनलाइनमा पुगिसकेको छ । ‘पद्मावत’ भारतमा धेरै वेबसाइट्समा डाउनलोड भैराखेको समाचार छ ।

    aeonsource, bigdaddymovies, moviespur, rdxhd लगायत धेरै वेबसाइटमा पद्मावत पुगेको कुराले निर्माता परेशान बन्ने अवस्था आएको छ । यी साइट्स बाट मूवी फ्री डाउनलोड गर्नुको साथै अनलाइन हेर्न पनि सकिन्छ । भारतमा यदि कसैले अनलाइनमा गैरकानुनी तरीकाले फिल्म हेरेमा ३ बर्ष सम्म कैद सजाय हुनसक्ने व्यवस्था भएपनि पायरेसी रोकिन भने सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...