News Portal

  • ५ दिनमै १ सय ४६ करोड कमाइसकेको ‘पद्मावत’ अनलाइनमा भयो लिक

    इभक्तपुर संवाददाताभक्तपुर, १६ माघ
    ११६० पटक
    भक्तपुर, १६ माघ

    संजय लीला भंसालीद्वारा निर्देशित र रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर आदी अभिनित चलचित्र पद्मावत प्रदर्शन भैरहेछ । चलचित्रप्रेमीहरुले यसलाइ भारतमा निकै रुचाएका त्यहाँका मिडियाले बताएका छन् । बक्स अफिसमा यसले ५ दिनमै १ सय ४६ करोड कमाइसकेको बताइएको छ ।

    तर निर्मातालाई खराब खबर यो छ कि फिल्म लिक भएर अनलाइनमा पुगिसकेको छ । ‘पद्मावत’ भारतमा धेरै वेबसाइट्समा डाउनलोड भैराखेको समाचार छ ।

    aeonsource, bigdaddymovies, moviespur, rdxhd लगायत धेरै वेबसाइटमा पद्मावत पुगेको कुराले निर्माता परेशान बन्ने अवस्था आएको छ । यी साइट्स बाट मूवी फ्री डाउनलोड गर्नुको साथै अनलाइन हेर्न पनि सकिन्छ । भारतमा यदि कसैले अनलाइनमा गैरकानुनी तरीकाले फिल्म हेरेमा ३ बर्ष सम्म कैद सजाय हुनसक्ने व्यवस्था भएपनि पायरेसी रोकिन भने सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...