News Portal

  • खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    इभक्तपुर संवाददाताभक्तपुर, २६ माघ
    ८९७ पटक
    भक्तपुर, २६ माघ

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन ।

    सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङलाई टहरा नजिकै मृतवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

    घटनाको प्रकृति र रिपोर्ट हेर्दा हत्या गरिएको हुनसक्ने सम्भावना नदेखिएको र थप अनुसन्धान भै रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले इभक्तपुरलाई जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...