News Portal

  • खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    इभक्तपुर संवाददाताभक्तपुर, २६ माघ
    ७४४ पटक
    भक्तपुर, २६ माघ

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन ।

    सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङलाई टहरा नजिकै मृतवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

    घटनाको प्रकृति र रिपोर्ट हेर्दा हत्या गरिएको हुनसक्ने सम्भावना नदेखिएको र थप अनुसन्धान भै रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले इभक्तपुरलाई जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    तोरीको उत्पादन बढ्ने भएपछि किसान खुसी

    पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस...

    लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा शब्दमा निन्दा

    नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण...

    प्रजिअ रिजालको स्वागत

    सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको स्वागत गरिएको छ...

    खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड

    मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं...

    अब प्रधानमन्त्री हुने गरी आउने लामिछानेको भनाइ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आगामी निर्वाचनबाट आफू उपप्रधान र गृहमन्त्री...