News Portal

  • भक्तपुरको प्रहरी परिसरमा पोखियो २ हजार लिटर रक्सि

    इभक्तपुर संवाददाताभक्तपुर, ११ फागुन
    २०८७ पटक
    भक्तपुर, ११ फागुन

    भक्तपुर प्रहरीले भारी मात्रामा घरेलु मदिरा नष्ट गरेको छ । चेकजाँच गर्ने क्रममा बरामद भएको घरेलु मदिरा नष्ट गरेको महानगरीय प्रहरी परिसरले नष्ट गरेको हो ।

    करीब २,००० (दुई हजार) लिटर लोकल रक्सि र ५०० (पाच सय) लिटर छ्याङ नष्ट गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइले जानकारी गराए ।
    प्रसाइले गस्ती पट्रोलिङ्ग तथा अन्य डिउटीहरुले बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा बरामद गरेको अबैध मदिरा नष्ट गरिएको बताए ।

    बरामद गरेको अबैध मदिरालाई बिहीवार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधिको रोहबरमा महानगरीय प्रहरी परिसर भक्तपुरले नष्ट गरेको छ । परिसरकै हाताभित्र उक्त अबैध मदिरा पोखाएर नष्ट पारिएको हो ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...