News Portal

  • पतन्जलीले भक्तपुरमा ५ दिने योग प्रशिक्षक तालिम संचालन गर्ने

    इभक्तपुर संवाददाताभक्तपुर, २३ फागुन
    ११०९ पटक
    भक्तपुर, २३ फागुन

    पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो ।

    भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय गरेको मापदण्ड वमोजिमको पुनर्ताजगी तालिम कार्यक्रम अन्तर्गत योग प्रशिक्षण संचालन गर्न लागिएको बताइएको छ ।

    ५ दिन सम्म चल्ने प्रशिक्षण फागुन २७ गतेबाट शुरु हुने पतन्जली योग समिति,भक्तपुरका प्रचार संयोजक नवराज काफ्लेले जानकारी गराएका छन् । प्रशिक्षणमा सहभागी हुन् इच्छुक व्यक्तिहरुले २५ गते भित्र नाम टिपाउन सक्ने काफ्लेले बताए ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...