News Portal

  • सर्लाहीको सुनचादी पसलमा चोरी, प्रहरीले सुरक्षाको प्रत्याभुती दिन नसकेको ब्यवसायीहरुको गुनासो

    प्रेमनाथ पौडेल सर्लाही, ४ चैत
    १०२४ पटक
    सर्लाही, ४ चैत

    सर्लाहीको सोल्टी बजारबाट १५ लाख बरावरको सुनचादी चोरी भएको छ ।
    गए राती बागमती नगरपालिका वडा नं ८ स्थित सोल्टी बजारमा रहेको माँ सरोवर ज्वेलर्स बाट १८ तोला सुन, ६ केजी चाँदी र पसल को दराजमा राखिएको नगद २ लाख सहित १५ लाख बरावरको गरगहना चोरी भएको पसलका संचालक रामकृपाल साहले बताए ।
    इलाका प्रहरी कार्यालय भन्दा २सय मिटर मै बजारको मध्यभागमा रहेको पसलको सटर फोडेर चोरले सुनचाँदी र नगद सहित चोरी गरे पछि आफुहरुको ब्यबसाय सुरक्षित नभएको र प्रहरीले सुरक्षाको प्रत्याभुती दिन नसकेको ब्यबसायीहरुले बताएका छन ।

    उता जानकारी पाउनासाथ घटनास्थलको निरिक्षण गरि अनुसंधान थालिएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरिक्षक ललन कुर्मीले बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...