News Portal

  • मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु

    इभक्तपुर संवाददातासिन्धुपाल्चोक, ९ चैत
    ११५३ पटक
    सिन्धुपाल्चोक, ९ चैत

    सिन्धुपाल्चोक। मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । मेलम्ची नगरपालिकाको तामाखानीमा बस दुर्घटनामा परेको हो ।
    काठमाडौंबाट भोटेनाम्लाङ जाँदै गरेको बा २ ख ४३२५ नम्बरको यात्रुबाहक बस सडकबाट सय मिटर तल खसेको छ । दुर्घटना भएपछि ३ यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य १ दर्जन यात्रु घाइते भएका छन ।

    घाइतेलाइ उद्दार गरि प्रहरीर स्थानीयले अस्पताल पुर्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...