News Portal

  • जितेन राई को” क्षितिज पारीको डाडाबाट” सार्बजानिक( भिडियो सहित )

    लक्ष्मण रसाइली बैशाख २८
    १८१५ पटक
    बैशाख २८

    काठमाडौँ
    नेपाली गित संगीत क्षेत्रमा अहिले दिनानु दिन नयाँ गित संगीत बजारमा आई रहेका छन् ।त्यस्तै क्रममा एक बेग्लै मिठास ले भरीपूर्ण गित भर्खरै बजारमा आएको छ।

    मिठो स्वरका धनी जितेन बान्तवा राई को पहिलो कोसेली “क्षितिज पारी डाडा “पहिलो पटक बजारमा ल्याएका छन् ।जुन गीतमा शब्द,संगीत र स्वर जितेन आफैले दिएका छन् भने लय चाहि पुष्कर सुनुवारको रहेको छ समाज सेवाका काममा पनि अगाडि रहेका जितेनको गित अहिले बजार निकै चर्चामा आउने देखिन्छ।
    साथै जितेनले कुबेतमा एक जना चेलिको सात लाख ठगी गर्ने बाजी लाल थापाबाट सो रकम उपलब्ध बनाइ सामाजिक संजालमा निकै चर्चामा आएका थिए। विभिन्न समस्यामा परेका पीडित लाई सहयोग गर्दै आएका युवा गायक जितेनको को पहिलो कोसेली   आजबाट सन्ध्या म्युजिकमा सार्बजानिक गरिएको छ , यस्तो छ,हेर्नुस भिडियो

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...