News Portal

  • सर्लाही जिल्लाको लालबन्दीमा सवैभन्दा बढी बजेट : हेर्नुस् कस्को कति

    प्रेमनाथ पाैडेलसर्लाही, १७ जेठ
    ४५९५ पटक
    सर्लाही, १७ जेठ

    सरकारले ७ सय ५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । मंगलवार केन्द्रिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन भएको हो ।

    आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि अर्थ मन्त्रालयले केही दिनभित्रै सम्बन्धित स्थानीय तहको खातामा बजेट पठाउने बताइएको छ ।

    सर्लाही जिल्लामा रहेका ९ गाँउपालिका र ११ नगरपालिकामा जम्मा ४ अर्व ६९ करोड ६० लाखको बजेट निकासा हुने भएको छ ।

    गाँउपालिकामा सबैभन्दा धेरै ब्रम्हपुरीको र कम बसबरीयाको भागमा परेको छ भने नगरपालिकामा सबैभन्दा धेरै लालबन्दीको र कम हरिपुर्वाको रहेको छ ।

    हेर्नुस् कसको बजेट कति

    गाँउपालिका

    ब्रम्हपुरी गाँउपालिका : २० करोड ६२ लाख

    काैडेना गाँउपालिका    :१९ करोड १४ लाख

    चक्रघट्टा गाँउपालिका   :१८ करोड १७ लाख

    चन्द्रनगर गाँउपालिका  :१७ करोड ५४ लाख

    रामनगर गाँउपालिका    :१७ करोड ५० लाख

    बिष्णु गाँउपालिका         :१५ करोड ३७ लाख

    धनकाैल गाँउपालिका     :१४ करोड ४८ लाख

    पर्सा गाँउपालिका            :१३ करोड८० लाख

    बसबरीया गाँउपालिका      :१२ करोड ९९ लाख

     

    नगरपालिका

    लालबन्दी नगरपालिका : ४० करोड ४१ लाख

    इश्वरपुर नगरपालिका : ३५ करोड ६७ लाख

    बरहथवा नगरपालिका  : ३५ करोड ४० लाख

    गोडैता नगरपालिका  : ३२ करोड ५८ लाख

    मलंगवा नगरपालिका : ३१ करोड १८ लाख

    हरिवन नगरपालिका  : २७ करोड ६९ लाख

    बलरा नगरपालिका : २६ करोड ७६ लाख

    हरिपुर नगरपालिका  : २४ करोड ९९ लाख

    कविलासी नगरपालिका  : २३ करोड ८१ लाख

    बाग्मती नगरपालिका  : २२ करोड लाख

    हरिपुर्वा नगरपालिका  : १९ करोड ५० लाख

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...