News Portal

  • जवर्जस्ती करणीको प्रयास गर्ने १८ वर्षीय युवक भक्तपुर प्रहरीद्वारा पक्राउ

    नेपालवाल संवाददाताभक्तपुर, १७ असार
    २२५१ पटक
    arrestभक्तपुर, १७ असार

    चार दिन अघि चाँगुनारायण नगरपालिकाकी एक युवतीलाई जवर्जस्ती करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा रौतहट जिल्ला स्थायी घर भई हाल चागुँनारायण नगरपालिका- ४ बस्ने १८ वर्षीय युवक सन्तोष कुमार रजक पक्राउ परेका हुन् ।

    चाँगुनारायण नगरपालिका-४ स्थित फुलबारीमा गाईबस्तु चराउन गएको अवस्थामा अपाङ्गता भएकी एक युवतीलाई रजकले जवर्जस्ती करणीको प्रयास गरेको प्रहरीले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेका १८ वर्षका रजकले बर्ष २२ की शारिरिक रुपमा फरक क्षमता भएको (बोल्न सुन्न नसक्ने) युवतीलाई ललाई फकाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए । रजकलाई पक्राउ गरि जवर्जस्ती करणी उद्योगको मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...