News Portal

  • परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका विद्यार्थीहरुलाई बाढीले बगायो

    नेपालवाल संवाददातापर्सा, १८ असार
    ११०० पटक
    पर्सा, १८ असार

    परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका बिद्यार्थीहरुलाई बाढीले बगाएको छ । बाढी बगाएका एक किसोरीको मृत्यु भएको छ भने एक किसोर बेपता बनेका छन । दुइको भने स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ ।
    पर्सागढी नगरपालिका–४ स्थित फन्ती खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो ।

    बर्वाछटौली उच्च माध्यामिक बिद्यालयका बिध्यार्थीहरु सोमबार परीक्षा सकाएर घर फर्किने क्रममा उनीहरुलाई खोलाले बगाएको हो । खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले २ को उद्धार गर्न सफल भयो । बाढीले बगाएका १५ वर्षीया संगीता चौरासियालाई र १५ वर्षीय सुमन पासवानलाई उद्धार गरिएको हो ।

    सोही नगरपालिका–८ बस्ने १५ वर्षीया प्रतिमा रामको भने मृत्यु भएको प्रहरीले जनाएको छ । साथै सोही ठाउँ बस्ने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...