News Portal

  • चाँगुबाट प्रहरीको पोशाक लगाई फोटो खिच्ने १८ वर्षिय समिर समातिए

    नेपालवाल संवाददाताभक्तपुर, ६ साउन
    २७४९ पटक
    arrestभक्तपुर, ६ साउन

    चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    चाँगुनारायण नगरपालिका-२ दुवाकोट चारदोबाटोमा प्रहरी निरीक्षकको दर्ज्यानी चिन्ह सहितको चुस्ता लगाई फोटो खिचिरहेको अवस्थामा २ जोर चुस्ता सहित उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...