News Portal

  • सानोठिमीस्थित पनिकाले निकाल्यो एसइइ पुनर्योगको नतिजा : सूचीसहित

    भक्तपुर, ३० साउन
    १४८८ पटक
    भक्तपुर, ३० साउन

    परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

    पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । नतिजा पुनर्याेगका लागि ७८५० जनाले निवेदन दिएका थिए । त्यसमा सबैभन्दा यसपटक गणित विषयमा निवेदन परेकाे थियाे । निवेदन दिएका मध्ये करिव १० प्रतिशतकाे नतिजा सच्याइएकाे हाे ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले केही प्राविधिक त्रुटीका कारण यस्तो हुन गएको जानकारी दिए । पनिकाले पहिलो चरणमा १०७ जना र दोस्रो चरणमा ५७७ जनाको ग्रेड बृद्धि गरेको सूचना जारी गरेको छ ।

    ग्रेड बृद्धि भएका सिम्वोल नम्बरहरु हेर्नुहोस्

    ग्रेड बृद्धि भएका दाेस्राे चरणकाे सिम्वोल नम्बरहरु हेर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...