News Portal

  • सानोठिमीस्थित पनिकाले निकाल्यो एसइइ पुनर्योगको नतिजा : सूचीसहित

    भक्तपुर, ३० साउन
    १०२१ पटक
    भक्तपुर, ३० साउन

    परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

    पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । नतिजा पुनर्याेगका लागि ७८५० जनाले निवेदन दिएका थिए । त्यसमा सबैभन्दा यसपटक गणित विषयमा निवेदन परेकाे थियाे । निवेदन दिएका मध्ये करिव १० प्रतिशतकाे नतिजा सच्याइएकाे हाे ।

    परीक्षा नियन्त्रक रामराज खकुरेलले केही प्राविधिक त्रुटीका कारण यस्तो हुन गएको जानकारी दिए । पनिकाले पहिलो चरणमा १०७ जना र दोस्रो चरणमा ५७७ जनाको ग्रेड बृद्धि गरेको सूचना जारी गरेको छ ।

    ग्रेड बृद्धि भएका सिम्वोल नम्बरहरु हेर्नुहोस्

    ग्रेड बृद्धि भएका दाेस्राे चरणकाे सिम्वोल नम्बरहरु हेर्नुहोस्

    प्रतिकृया दिनुहोस्

    बक्तृत्वकला प्रतियोगितामा मोर्डनकी छात्रा समिक्षा खनाल प्रथम

    ”शिक्षामा प्रविधिको प्रयोग, आजको आवश्यकता” विषयक बक्तृत्वकला प्रतियोगितामा मोर्डन बोर्डिङ्ग स्कूलकी छात्रा समिक्षा खनालले प्रथम...

    संक्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

    भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी संक्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन्...

    विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा  

    ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक...

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको...

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् ।...