News Portal

  • द्वन्द्वकालिन मुद्दा अघि बढ्ने संकेत : नेकपा र काँग्रेसबीच सहमती

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ माघ
    ९०७ पटक
    भक्तपुर, ४ माघ

    सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको विषयमा दलहरुबीच सहमति जुटेको छ । ऐन संसोधन र पदाधिकारी चयनको विषयमा दलहरुबीच सहमती जुटेको हो ।

    शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा र प्रतिपक्ष नेपाली काँग्रेसको बैठकमा आयोगका उक्त सहमती जुटेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, कांग्रेसका नेता रमेश लेखक, मिनेन्द्र रिजाल लगायत सहभागी रहेका अर्का सहभागी नेकपा नेता खिमलाल देवकोटाले जानकारी दिए ।

    पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले आयोगका लागि आजै पदाधिकारी सिफारीस गर्ने सहमती भएको बताइएको छ ।सर्वोच्च अदालतले पीडितमैत्री हुने गरी र गम्भीर अपराधका मुद्दामा पीडकलाई छुट्न नदिने गरी ऐन संशाेधन गर्न परमादेश दिएको थियो।
    यी आयोगहरुले काम गर्न नसक्दा नेपालमा द्वन्द्वकालिन मुद्दाहरु समाधान हुन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...