News Portal

  • चाँगुनारायण नगरपालिकामा कक्षा ८ को परीक्षा फागुन २७ देखि (तालिका सहित)

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    १३५० पटक
    २१ फागुन २०७६

    भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

    कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन दिएपछि नगरपालिकाले सोही अनुसारको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    नगरपालिकाको परीक्षा समितिको २१ बुधबार बसेको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

    समितिले नगपालिका क्षेत्र भित्रका विद्यालयहरुको कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा फागुन २८ गतेबाट सुरु गरेर चैत ५ गतेभित्र सम्पन्न गर्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...