News Portal

  • चाँगुनारायण नगरपालिकामा कक्षा ८ को परीक्षा फागुन २७ देखि (तालिका सहित)

    भक्तपुरपोष्ट संवाददाता२१ फागुन २०७६
    १२५८ पटक
    २१ फागुन २०७६

    भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

    कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको परीक्षा सक्न निर्देशन दिएपछि नगरपालिकाले सोही अनुसारको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    नगरपालिकाको परीक्षा समितिको २१ बुधबार बसेको बैठकले उक्त निर्णय गरेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

    समितिले नगपालिका क्षेत्र भित्रका विद्यालयहरुको कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा फागुन २८ गतेबाट सुरु गरेर चैत ५ गतेभित्र सम्पन्न गर्न पनि विद्यालयहरुलाई निर्देशन दिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...