News Portal

  • एक मासु पसललाई २ लाख जरिवाना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ चैत
    ९४२ पटक
    भक्तपुर, २८ चैत

    काठमाडौंको शंखमुलस्थित एक मासु पसललाई २ लाख जरिवाना गरिएको छ । शंखमुल ओरालोमा रहेको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

    अठार सय रुपैया प्रति किलोको दरले खसिको मासु बिक्रि गरेको पाइएपछि ठाउँको ठाउँ जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले जनाएको छ ।

    बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमनका क्रममा ९ सय रुपैयाँमा आधा केजी मासु विक्रि गरेको भेटिएपछि कारवाही गरिएको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ को १६(२)(क) ३८(ङ) को कसुरमा ३९(ख) बमोजिम रु २ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...