News Portal

  • भक्तपुरमा एक वडासचिव र सफाइ मजदुरको आरडीटी पोजेटिभ

    भक्तपुरपोष्ट संवाददाता६ जेष्ठ २०७७
    १६७० पटक
    ६ जेष्ठ २०७७

    भक्तपुर । भक्तपुरका नगरपालिकाका वडा सचिव र सफाइ मजदुरको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो छ ।

    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुईजनाको आरडीटी पोजेटिभ देखिएको पुष्टि गर्दै वडासचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको जानकारी दिइन् ।

    उनका अनुसार उनीहरुको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिलाईसमेत सचेत गराइएको छ । आरडीटी परीक्षण विश्वसनीय नभएकाले त्यसबारे त्यति हल्ला नगरिएको पाण्डेले बताइन् ।

    पीसीआर रिपोर्ट नआइ केही भन्न सकिने अवस्था छैन आरडीटी त्यति विश्वसनीय पनि नएको उनको भनाइ छ ।

    उनका अनुसार दुवैको पीसीआर परीक्षणका लागि टेकु पठाएर अहिले टेकुकै आइसोलेसनमा राखिएको छ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...