News Portal

  • लाइसेन्स बनाइदिन्छु भनेको आरोपमा ठिमी बस्ने पाण्डे पक्राउ

    भक्तपुरपोष्ट संवाददाताठिमी, १३ साउन
    १०८६ पटक
    ठिमी, १३ साउन

    सवारी चालक अनुमतिपत्र (लाईसेन्स)बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक मुगुको खत्याड -८ स्थायी ठेगाना भइ मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने २५ वर्षीय प्रेम राज पाण्डे हुन् ।

    उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा त्यहा स्थित यातायात कार्यालयबाट सेटिङ मिलाइ लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको बताइएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...