News Portal

  • राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन
    ११४२ पटक
    भक्तपुर, १७ साउन

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

    शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले मूल्यसमायोजन मात्र गरेको निगमको जिकिर छ ।

    यो संगै पेट्रोलको खुद्रा मूल्य डिजेल  र मटितेल ९० रुपैयाँ एवं पेट्रोल १ सय ४ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...