News Portal

  • राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन
    १२२२ पटक
    भक्तपुर, १७ साउन

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

    शनिवार राति १२ बजेदेखि नै लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकोले मूल्यसमायोजन मात्र गरेको निगमको जिकिर छ ।

    यो संगै पेट्रोलको खुद्रा मूल्य डिजेल  र मटितेल ९० रुपैयाँ एवं पेट्रोल १ सय ४ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...