News Portal

  • भक्तपुरमा बुधबार ८ संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन
    १४५४ पटक
    भक्तपुर, २८ साउन

    बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढेका छन् । यो संगै कूल संक्रमित संख्या ९७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ८, ललितपुरमा २१ र काठमाडौंमा १११ गरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४० जना कोरोना पोजेटिभ पुष्टि भएका छन् ।

    यो संगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब पन्ध्र सय पुगेको छ।

    बुधबार देशभर ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। यो संगै देशभर कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट ९१ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...