News Portal

  • २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४८ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता१ भाद्र २०७७
    ९९७ पटक
    १ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै, सोमवार काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा १३९ र ललितपुरमा १५जनामा संक्रमण भएको बताए।

    आज थपिएका सँगै काठमाडौं उपत्यकामा २ हजार १ सय ३८ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १ हजार ७ सय ८ , ललितपुरमा २ सय ८२ र भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...