News Portal

  • सरकारका प्रवक्ताको टिप्पणी : कुलमानलाई सामाजिक संजालले दिएको नियुक्ती थाहा हुदैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    १४४९ पटक
    भक्तपुर, ११ भदौ

    सरकारका प्रवक्ताले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती दिने विषयमा हल्का टिप्पणी गरेका छन् ।

    अर्थ तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा हल्का टिप्पणी गरेका हुन् । घिसिङ लाई पुन: नियुक्ती दिनुपर्ने भन्दै सामाजिक संजालमा मानिसहरुले बाक्लो जनमत देखाइरहदा प्रवक्ता खतिवडाले घिसिङलाई सरकारले पुनः नियुक्ती दिनेबारे कुनै छलफल नै नभएको भनेका छन् ।

    ‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ती दिएको होला । सरकारले दिएको छैन ।’ प्रवक्ता खतिवडाले बिहीबार पत्रकार सम्मेलनमा भने । सामाजिक सञ्जालले दिएको नियुक्ती सरकारलाई थाहा नहुने भन्दै उनले मन्त्रिपरिषद्मा यसबारे छलफल नै नभएको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...