News Portal

  • शुक्रवार भक्तपुरका ३६ जनामा संक्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ भदौ
    ९७९ पटक
    भक्तपुर, १९ भदौ

    भक्तपुरमा शुक्रवार ३६ जना संक्रमित थपिएका छन् । यो संगै काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ३६, ललितपुरमा ३२ र काठमाडौंमा ३८६ नयाँ संक्रमित थपिएसंगै आज ४५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    शुक्रवारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ६३३ भएको छ भने उपत्यकामा यो संख्या ७ हजार ४९२ पुगेको छ ।

    देशभरमा आज १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...