News Portal

  • शुक्रवार भक्तपुरका ३६ जनामा संक्रमण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ भदौ
    ८१६ पटक
    भक्तपुर, १९ भदौ

    भक्तपुरमा शुक्रवार ३६ जना संक्रमित थपिएका छन् । यो संगै काठमाडौं उपत्यकामा ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए अनुसार भक्तपुरमा ३६, ललितपुरमा ३२ र काठमाडौंमा ३८६ नयाँ संक्रमित थपिएसंगै आज ४५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    शुक्रवारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ६३३ भएको छ भने उपत्यकामा यो संख्या ७ हजार ४९२ पुगेको छ ।

    देशभरमा आज १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...