News Portal

  • भक्तपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु

    ९१९ पटक

    भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

    नगरप्रमुख श्रेष्ठका अनुसार वडा ५ का पुरुषको मुटुको अपरेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै वडा नं ७ का पुरुषको ८ दिनअघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...