भक्तपुर, ३१ भदौ । बुधबार एकाबिहानै काठमाडौं तथा आसपासका जिल्लाहरुमा भूकम्पकको धक्क महसुस भएको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो ।
अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो ।