News Portal

  • डा.कोइराला डिस्चार्ज

    १५३३ पटक

    काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित हुनुभएका कोइराला केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँ शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

    उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त गर्नेहरुप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज भएर घरमा नै आराम गर्ने बताउनुभएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...