News Portal

  • डा.कोइराला डिस्चार्ज

    १३७१ पटक

    काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित हुनुभएका कोइराला केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँ शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

    उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त गर्नेहरुप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज भएर घरमा नै आराम गर्ने बताउनुभएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...