कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि भक्तपुरको जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबारदेखि लागू हुनेगरी सेवा बन्द गरिएको हो । जिप्रकाले शुक्रबार एक सूचना नै प्रकाशित गरि यसबारे जानकारी गराएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सेवा रोकिएको सिडिओ हुमकला पाण्डेले बताइन् । अर्को सूचना नभए सम्म सेवा रोकिएको उनको भनाइ छ । बन्द नहुने अत्यावश्यक सेवा अन्तर्गत ४ वटा सेवा रहेका जनाइएको छ । शान्तिसुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सुनुवाइ र बिपद ब्यवस्थापनको सेवा जारी रहने सूचनामा भनिएको छ । हेर्नुस् सूचना
भक्तपुर सिडिओ कार्यालयमा ४ बाहेक अरु सबै सेवा बन्द
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० असोज
भक्तपुर, ३० असोजसूर्यविनायकले माग्यो सुझाव
सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...
भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...
भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन
नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...
चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद
चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...
मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...
- भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते
- काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान
- भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन
- चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान
- भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि
- भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक
- लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक
- भक्तपुर नगरमा वाइसिएलको ३५ सदस्यीय नयाँ कार्यसमिति
- तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत
- रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा