News Portal

  • चाँगुनारायणमा मेयर उद्यमशीलता विकास कार्यक्रमको तालिम शुरु ,३९० युवा छनोट (नामावली सहित)

    अनिल श्रेष्ठभक्तपुर, ३ चैत
    १४७७ पटक
    भक्तपुर, ३ चैत

    चाँगुनारायण नगरपालिकाले युवा उद्यमशीलता विकासका लागि दिने ऋणका लागि युवाहरूको नामावली प्रकाशन गरेको छ ।  कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको बताइएको छ । उक्त उद्यमशीलता विकास कार्यक्रम थालनी नगरपालिकाको सातौं नगरसभाबाट पारित कार्यक्रम हो ।

    मेयर उद्यमशीलता अन्तरगत गत फागुन २१ र २२ गते गरेको अभिमुखीकरण कार्यक्रमपछि लिएको परीक्षामा सफल युवाहरूको नामावली प्रकाशन गरेको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित नामावली निम्न छन् ।       

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...