News Portal

  • चाँगुनारायणमा मेयर उद्यमशीलता विकास कार्यक्रमको तालिम शुरु ,३९० युवा छनोट (नामावली सहित)

    अनिल श्रेष्ठभक्तपुर, ३ चैत
    १३०७ पटक
    भक्तपुर, ३ चैत

    चाँगुनारायण नगरपालिकाले युवा उद्यमशीलता विकासका लागि दिने ऋणका लागि युवाहरूको नामावली प्रकाशन गरेको छ ।  कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको बताइएको छ । उक्त उद्यमशीलता विकास कार्यक्रम थालनी नगरपालिकाको सातौं नगरसभाबाट पारित कार्यक्रम हो ।

    मेयर उद्यमशीलता अन्तरगत गत फागुन २१ र २२ गते गरेको अभिमुखीकरण कार्यक्रमपछि लिएको परीक्षामा सफल युवाहरूको नामावली प्रकाशन गरेको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित नामावली निम्न छन् ।       

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...