News Portal

  • पूर्वसभामुख ढुंगानालाई कोरोना भाइरस संक्रमण पुष्टि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७८
    ६१९ पटक
    भक्तपुर, १६ बैशाख २०७८

    गत निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना भाइरस संक्रमण(कोभिड १९) पुष्टि भएको छ ।

    ढुंगानाले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै सावधानी अपनाउँदा अपनाउँदै संक्रमणको शिकार बनेको उल्लेख गरेका छन् ।

    “सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,” उनले ट्विटरमा लेखेका छन्,“उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु।”

    उनले महामारी नियन्त्रणका लागि सरकारले के काम गर्दैछ भनी प्रश्नसमेत गरेका छन् ।

    “समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?” उनले प्रश्न गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें ।...

    आजको राशिफल – बि.सं.२०८१ असोज ०६ गते आइतबार

    आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी,...

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले...

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे...

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...