News Portal

  • संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०७८
    १२५४ पटक
    bhaktapur municipalityभक्तपुर, २३ बैशाख २०७८

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ ।

    होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था मिलाइएको वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जानकारी दिए । संक्रमितहरुले थाहा नदिई ट्याक्सी प्रायोग गर्दा र जथाभावी फोहोर फ्याक्दा समुदायमा संक्रमण फैलने तर्फ सचेत बन्न समेत उनले आग्रह गरेका छन् ।

    वडाध्यक्ष ज्याख्वका अनुसार संक्रमित ओसार्न मोबाइल नम्बर ९८५१३२०३२१ मा फोन गरी एम्बुलेन्स सेवा लिन सकिन्छ भने संक्रमितको फोहोर उठाउन भक्तपुर नगरपालिकाको ६६१०३३० नम्बरमा टेलिफोन गरी सेवा प्राप्त गर्न सकिन्छ । उनले नगरवासीको सेवाको लागि जनप्रतिनिधिहरुको टेलिफोन सदैव खुला रहेको समेत जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...