News Portal

  • हेर्नुस् बजेटको पूर्णपाठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८,शनिबार
    १३९७ पटक
    भक्तपुर, १५ जेठ २०७८,शनिबार

    सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि१६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री बिष्णु पौडेलले शनिवार उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    अर्थमन्त्री पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    अर्थमन्त्री पौडेल लाई शनिबार बजेट बाचन गर्न करिब पौने तीन घण्टा समय लागेको थियो । अध्यादेश मार्फत ल्याइएको यस आवको बजेटमा केहि नयाँ कार्यक्रम रहेपनि बाँकी पुरानैलाई निरन्तरता दिइएको छ ।

    प्रमुख प्रतिपक्षी दलहरुले पूर्णआकारको बजेट नल्याउन भनिरहँदा सरकारले भने पूर्ण आकारको बजेट प्रस्तुत गरेको छ । आलोचकहरुले बजेट चुनाबी प्रोपोगान्डा र जनतालाई ललिपप बाड्ने जस्तो भएको र यसले लक्ष प्राप्त नगर्ने प्रतिक्रिया दिएका छन् ।

    हेर्नुस बजेटको पूर्णपाठ

    तस्वीर : सुजन गुरुङ/गोरखापत्रबाट

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...