News Portal

  • ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ २०७८ आइतबार
    १३१३ पटक
    भक्तपुर, २३ जेठ २०७८ आइतबार

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन ।

    बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी ऊनी त्यसपछि सम्पर्क विहिन भएकी हुन । सुनमायाको शव नालाको जंगलमा नाम्लोको डोरी पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको हो।

    उनको घरमा पनि कुनै किसिमको झगडा नपरेको र उनको मानसिक अवस्था पनि ठीक रहेको बताईएको छ । एक छोरा, एक छोरी र श्रीमानका साथ बस्दै आएकी सुनमायाले किन मृत्युको बाटो रोजिन्, त्यो खुल्न सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...