News Portal

  • चाँगुनारायण अस्पताललाई ७ लाख ५० हजारको अक्सिजन कन्सन्ट्रेटर सहयोग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ जेठ २०७८ सोमबार
    ७२५ पटक
    भक्तपुर, २४ जेठ २०७८ सोमबार

    भक्तपुरको चाँगुनारायण नगरपालिकालाई ७ लाख ५० हजार बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

    उक्त अक्सिजन कन्सन्ट्रेटर चाँगुनारायण फाउण्डेशनको तर्फबाट चाँगुनारायण अस्पतालाई हस्तारण गरिएको हो ।

    उक्त कन्सन्ट्रेटर चाँगुनारायणका नगर मेयर सोम मिश्रलाई फाउण्डेशनका अध्यक्ष मनीराज केसीले एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हुन् ।

    यो महामारीमा अस्पतालले अक्सिजन सहज रुपमा बिरामीहरुलाई उपलब्ध गराउन सकोस् भन्ने सदीक्षाले कन्सन्ट्रेटर वितरण गरेको अध्यक्ष मनीराज केसीले बताए । उक्त अक्सिजन कन्सन्ट्रेटर करिब ७ लाख ५० हजार बराबरको सामान रहेको केसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...