News Portal

  • रहेनन् त्रिशूलडाँडाका अघोरी फलाहारी कालीनाथ बाबा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ भदौ २०७८
    ८०० पटक
    भक्तपुर, ६ भदौ २०७८

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित मूल्कोटगढी,महाँकाल त्रिशूलडाँडामा आश्रम खडा गरी बस्दै आएका अघोरी कालिनाथ बाबाको देहान्त भएको छ । शनिवार उनको देहान्त भएको हो ।

    फल मात्र आहार गर्ने फलाहारी बाबाको रुपमा पनि परिचित अघोरी कालीनाथ बाबाको कोरोनाका कारण ज्यान गएको बताइएको छ ।

    त्रिशूलडाँडामा उपत्यकाकै अग्लो त्रिशूल स्थापना गरी त्रिशूल डाँडाका रुपमा चिनाउँदै आन्तरिक पर्यटक तथा धार्मिक स्थल निर्माण गर्न उनको योगदान रहेको छ ।

    उनले उक्त क्षेत्रको स्वास्थ्य, शिक्षा र सामाजिक धार्मिक उत्थानमा भूमिका निर्वाह गरेका छन् । उनीप्रति भक्तपुर पोस्ट हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...