News Portal

  • रहेनन् त्रिशूलडाँडाका अघोरी फलाहारी कालीनाथ बाबा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ भदौ २०७८
    ९२३ पटक
    भक्तपुर, ६ भदौ २०७८

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ स्थित मूल्कोटगढी,महाँकाल त्रिशूलडाँडामा आश्रम खडा गरी बस्दै आएका अघोरी कालिनाथ बाबाको देहान्त भएको छ । शनिवार उनको देहान्त भएको हो ।

    फल मात्र आहार गर्ने फलाहारी बाबाको रुपमा पनि परिचित अघोरी कालीनाथ बाबाको कोरोनाका कारण ज्यान गएको बताइएको छ ।

    त्रिशूलडाँडामा उपत्यकाकै अग्लो त्रिशूल स्थापना गरी त्रिशूल डाँडाका रुपमा चिनाउँदै आन्तरिक पर्यटक तथा धार्मिक स्थल निर्माण गर्न उनको योगदान रहेको छ ।

    उनले उक्त क्षेत्रको स्वास्थ्य, शिक्षा र सामाजिक धार्मिक उत्थानमा भूमिका निर्वाह गरेका छन् । उनीप्रति भक्तपुर पोस्ट हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...