News Portal

  • महेश बस्नेत बने एमालेको पोलिट्ब्युरो सदस्य

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ मंसिर २०७८
    १०३१ पटक
    mahesh basnet election bhaktapurpostभक्तपुर, २६ मंसिर २०७८

    भक्तपुरको गठ्ठाघरमा बसेको नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकले बोलिट्ब्युरो गठन गरेको छ । ४५ सदस्यीय पोलिट्ब्युरोमा भक्तपुरका नेता महेश बस्नेत पनि अटाएका छन् ।

    चितवनमा सम्पन्न महाधिवेशनमा भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहेका सोम मिश्र,महेश बस्नेत र निर्मलकुमार भट्टराई केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

    आइतबार बसेको केन्द्रीय कमिटीको बैठकबाट नेता बस्नेत भने पोलिट्ब्युरोमा उक्लन सफल भएका छन् । पूर्व मन्त्री रहेका उनी निर्वाचित संघीय सांंसद समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...