News Portal

  • कांग्रेस महाधिवेशनमा पत्रकारद्वारा क्यामेरा डाउन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ मंसिर २०७८
    ७१८ पटक
    भक्तपुर, २७ मंसिर २०७८

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्नबाट रोक लगाएपछि पत्रकारहरुले विरोध जनाएर क्यामरा डाउन गरेका छन् ।उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् । फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर दुर्ब्यबहार गरि रोकेका थिए ।

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
    यसै गरि सो कार्य प्रति पत्रकार महासंघले समेत ध्यानो ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति जारि गरेको छ। ‘समाचार संकलन गर्न गएका पत्रकार माथि प्रहरी र निर्बाचन समिका सदस्यहरुले दुर्ब्यबहार गर्दै समाचार संकलनमा अबरोध पुर्य्याएको प्रति गम्भर ध्यान आकर्षण भएको जारि बिज्ञप्तिमा भनेको छ। नेपाली काँग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनु पर्नेमा यस किसिमको व्यवहार र व्यवधान हुनु आफैंमा निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । ’बिज्ञप्तीमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...