News Portal

  • शिक्षक सेवा आयोगद्वारा १५ सय बढी मावि शिक्षकको बिज्ञापन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ मंसिर २०७८
    ७४० पटक
    भक्तपुर, २८ मंसिर २०७८

    शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने आयोगले जनाएको छ।

    आयोगका अनुसार उक्त विज्ञापनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने छ । आयोगले परीक्षा आवेदन फारम अनलाइनबाट पनि भर्न सकिने जनाएको छ ।

    आयोगले बुधवारको गोरखापत्रमा सूचना सार्वजनिक गरेर मात्रै आफ्नो वेबसाइटमा राख्ने जनाएको छ । साथै, अन्य तहको विज्ञापन पनि क्रमशः गर्दै आयोगले स्पष्ट पारेको छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...