News Portal

  • सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा बस्नेत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस २०७८
    ६०७ पटक
    भक्तपुर, २१ पुस २०७८

    सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यकारी पद उपाध्यक्षमा विद्यार्थी नेता सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
    अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रहेका बस्नेत भर्खरै मात्र विद्यार्थी राजनीति छोडेर नेकपा माओवादी केन्द्रको उपत्यका प्रदेश समिति सचिव भएका थिए । युवा तथा खेलकुद मन्त्रालयको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
    राष्ट्रिय युवा परिषद ऐन २०७२ अनुसार उपाध्यक्षको पदावधि ४ वर्ष रहने ब्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...