News Portal

  • भक्तपुरका विपद् पीडितलाई १ लाखसम्म राहत दिन सकिने व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ फागुन २०७८
    ७५९ पटक
    सुनिल sunil prajapatiभक्तपुर, ५ फागुन २०७८

    भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो ।

    भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित भएमा राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको नगर प्रमुख सुनिल प्रजापतिले जनाएका छन् ।

    निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार बढीमा रु. १ लाखसम्म राहत दिन सकिने व्यवस्था रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...