News Portal

  • भक्तपुरका विपद् पीडितलाई १ लाखसम्म राहत दिन सकिने व्यवस्था

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ फागुन २०७८
    ७९८ पटक
    सुनिल sunil prajapatiभक्तपुर, ५ फागुन २०७८

    भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो ।

    भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित भएमा राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको नगर प्रमुख सुनिल प्रजापतिले जनाएका छन् ।

    निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार बढीमा रु. १ लाखसम्म राहत दिन सकिने व्यवस्था रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...