News Portal

  • अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ फागुन २०७८
    ३६९० पटक
    भक्तपुर, १५ फागुन २०७८

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको हो ।

     नेपालको संसदीय इतिहासमै यो पहिलो पटक कुनै सन्धी सम्झौताको व्याख्यात्मक टिप्पणी पेस हुन लागेकोे हो । ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिका समेत सकारात्मक देखिएको छ ।

    पहिले एमसीसी अक्षरश: पास हुनुपर्ने अडान राखेको अमेरिका सत्ता साझेदार दलहरुकै असहयोग हुने भएपछि पछि हटेको हो । जनस्तरबाट एमसीसी विरुद्ध आवाज उठिरहेको अवस्थामा अमेरिका नेपाली बुझाइ र आवश्यकता अनुरुप सम्झौतामा सकारात्मक बनेको बताइएको छ । अमेरिका सकारात्मक बनेकाले ‘व्याख्यात्मक टिप्पणी’ सहित सम्झौताका शंकास्पद बुँदाहरुलाई खारेज गरी सम्झौता पास गर्न सत्ता साझेदार दल सहमत भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...