News Portal

  • नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ चैत २०७८
    ४२६९ पटक
    bhaktapurpoliceभक्तपुर, २३ चैत २०७८

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् ।

    ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३ तल्ले घरमा संचालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा (कौडा) खेलाई रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरीले राति छापा मारेको बताइएको छ ।

    जुवा खेल्ने १३ जना मानिसहरू बाट नगद ८ लाख २२ हजार ६० रुपियाँ र १६ थान कौडा बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...