News Portal

  • नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ चैत २०७८
    ४१२७ पटक
    bhaktapurpoliceभक्तपुर, २३ चैत २०७८

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् ।

    ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३ तल्ले घरमा संचालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा (कौडा) खेलाई रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरीले राति छापा मारेको बताइएको छ ।

    जुवा खेल्ने १३ जना मानिसहरू बाट नगद ८ लाख २२ हजार ६० रुपियाँ र १६ थान कौडा बरामद भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...