News Portal

  • खुल्यो मावि शिक्षक लाइसेन्सको बिज्ञापन

    भक्तपुरपोस्ट संवाददातासानोठिमी, १ बैशाख २०७९
    ६९५ पटक
    सानोठिमी, १ बैशाख २०७९

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले माध्यमिक तहको  अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ। आयोगको मंगलबार बसेको बैठकको निर्णय अनुसार बिज्ञापन खुलाइएको हो ।

    आयोगले जनाए अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म बिलम्ब दस्तुरसहित (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने छ । साथै असार १८ गते परीक्षा सञ्चालन गर्ने मिति पनि तय गरिएको छ ।

    तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्ने सूचना जारी गरिएको छ।https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ।https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...