News Portal

  • मध्यपुरको मेयरमा कांग्रेसका सुरेन्द्र र उपमेयरमा माओवादी केन्द्रका विजयको अग्रता

    भक्तपुरपोस्ट संवाददातामध्यपुर थिमि, २ जेठ २०७९
    १०३० पटक
    मध्यपुर थिमिमध्यपुर थिमि, २ जेठ २०७९

    नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठको अग्रता कायम भएको हो ।                     सुरेन्द्रले ९ हजार ६ सय ७९ मतसहित नेकपा एमालेका उम्मेदवार मदन सुन्दर श्रेष्ठलाई पछि पारेका हुन् । निवर्तमान मेयर मदन सुन्दरले ६ हजार ७ सय १२ मत मात्र प्राप्त गरेका छन् ।                                                                                                         त्यसैगरी उपमेयर उम्मेदवार विजय कृष्ण श्रेष्ठले एमालेकी उम्मेदवार उत्तरा नेपाललाई पछि पार्दै अग्रता लिएका छन् । उत्तराले ५ हजार ६ सय ३८ मत प्राप्त गर्दा श्रेष्ठले ८ हजार २ सय ६९ मतसहित अग्रता लिएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...