News Portal

  • मोटरसाइकलको भन्सार शुल्कमा भारी वृद्धि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    ७०७ पटक
    भक्तपुर, १५ जेठ २०७९

    बजेट बक्तब्यले २ पाङ्ग्रे सावारी मोटरसाइकलको भन्सार शुल्कमा भारी वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मोटरसाइकलमा ८० प्रतिशतसम्म भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका हुन् ।

    २ सय सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा भने भन्सार शुल्क वृद्धि गरिएको छैन । तर त्यो भन्दा माथिका सीसीको मोटरसाइकलमा भने भारी भन्सार लगाइएको छ ।

    २ सयदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार लाग्ने भएको छ भने २ सय ५१ सीसीदेखि ५ सय सीसी सम्मका मोटरसाइकलमा भन्सार शुल्क ४० प्रतिशत थप गरी ७० प्रतिशत पुर्याइएको छ ।

    त्यैसैगरी ५ सय १ सीसीदेखि माथिका सबै मोटरसाइकलका लागि ८० प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने भएको । यो शुल्क साउन १ देखि नै लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    गठ्ठाघरमा एकाविहानै सडक दुर्घटना, पतिपत्नी सवार स्कुटीलाई ट्रकले ठक्कर दिँदा नविनाको निधन

    भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२...

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...