News Portal

  • नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७९
    १४८४ पटक
    janardan sharmaभक्तपुर, १५ जेठ २०७९

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो ।

    उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन बजेटमा यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन । उनले यस्ता जलाधारका लागि सम्भाव्यता अध्ययन थाल्न बजेटको व्यवस्था गरेका छन । यी क्षेत्रलाई बहुउपयोगी पार्क र मनोरंजन स्थलको रुपमा बिकास गरिने समेत नीति लिईएको छ ।

    त्यसैगरी, शहरी खानेपानी आयोजना अन्तर्गत भक्तपुरको दधिकोट खानेपानी आयोजनालाई आगामी आर्थिक वर्ष २०७९/८० भित्र सम्पन्न गरिने घोषणा गरिएको छ । भक्तपुरको दधिकोट सहित अन्य पाँच आयोजनाका लागि ४ अर्व ४४ करोड रुपैयाँ छुट्ट्याइएको अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...